site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कृषि मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड विनियोजन

काठमाडौं । सरकारले कृषि क्षेत्रमा ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कृषि मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड विनयोजन गरेको बताए ।

Dabur Nepal
NIC Asia

जसमा उखु किसानका लागि मात्र ८० करोड विनियोजन गरिएको जानकारी दिए । १०० स्थानीय तहमा घाँसे बाली विकास र पोषण सुधार गर्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

कृषि पशुपालनमा युवा जनशक्तिलाई आकर्षित गर्न एक अर्ब २० करोड विनियोजन गरिएको जानकारी दिए । दुई लाख बढी किसानको बाली तथा अन्य बिमाका लागि ९५ करोड विनियोजन गरिएको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro