अर्थ व्यवसाय
काठमाडौं । न्यूनतम १०० रुपैयाँमात्र अधिकृत पुँजी घोषणा गरेर कम्पनी खोल्न सकिने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै न्यूनतम १०० रुपैयाँमात्र अधिकृत पुँजी घोषणा गरेर कम्पनी खोल्न सकिने भएको छ ।
कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा आगामी आर्थिक वर्षदेखि शुल्क र दस्तुर नलाग्ने उनले बताए । । यस्तै, अनलाइनबाट कम्पनी दर्ता र खारेजी गर्ने व्यवस्था मिलाइने उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:१४
प्रतिक्रिया दिनुहोस्