संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महत ।
काठमाडौं । नेपालमा परिवार नियोजनका अस्थायी साधनका प्रयोगकर्ता घटेको देखिएको छ ।
आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणमा २०७९ को फागुनसम्म नयाँ प्रयोगकर्ताको संख्या चार लाख ७ हजार ५६६ छ । यो संख्या आर्थिक वर्ष २०७८/७९ मा पाँच लाख ८२ हजार ७१३ थियो ।