देश
काठमाडौं । संघीय सरकारले कोरोना नियन्त्रणका लागि आर्थिक वर्ष २०७९/८० मा दुई करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ ।
आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा कोरोना नियन्त्रणका लागि भएको खर्चबारे उल्लेख छ ।
आर्थिक वर्ष २०७८/०७९ फागुनसम्ममा संघीय सरकारबाट कोरोना नियन्त्रणका लागि २२ अर्ब २१ रुपैयाँ खर्च भएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १६:५०
प्रतिक्रिया दिनुहोस्