site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चालु आर्थिक वर्ष अर्थतन्त्रको हिसाबले राम्रो भएन, अर्थमन्त्रीले दिए आर्थिक वृद्धिदर कम हुने जानकारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष अर्थतन्त्रको हिसाबले राम्रो नहुने देखिएको छ ।

आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा आर्थिक सर्वेक्षण पेस गर्दै आर्थिक वृद्धिदर कम हुने जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै रूपमा पेस गरिएको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने अनुमान गरिएको छ ।

चालु अर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र वाग्मती प्रदेशको सबैभन्दा कम १.८ प्रतिशत रहने अनुमान छ ।

Global Ime bank

चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.७३ प्रतिशत र गैरकृषि क्षेत्रको १.९२ प्रतिशत रहने अनुमान गरिएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !