site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वनमन्त्री महतोले लिए शपथ
Tiktok banner adTiktok banner ad

काठमाडौं । मंगलबार नियुक्त संघीय सरकारका दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार नियुक्त गरेका दुई मन्त्रीले आज राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिएका हुन्ने ।

मंगलबार प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपा सांसद वीरेन्द्र महतोलाई वन तथा भू–संरक्षण र प्रमिला कुमारीलार्ई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका थिए । 

 

महतो प्रतिनिधिसभा सदस्य र प्रमिला राष्ट्रियसभा सदस्य हुन् । प्रमिला कुमारीलाई जसपाले उपराष्ट्रपतिमा रासहायप्रसाद यादवको उमेदवारी रहने/नरहने विवाद भएपछि ‘प्रोक्सी’ उमेदवार समेत बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ११:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro