site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
रानीको ‘झिम परेली’मा किरण र दीपाश्री 

काठमाडौं । रानी शाक्य र संगीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिम परेली’ सार्वजनिक भएको छ । 

गीतमा दिनेश सुवेदीको शब्द रहेको छ । गीतको संगीत तथा एरेन्ज बाबुल गिरी स्वयंको छ । 

गीतको भिडियोमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापालगायतको अभिनय छ । 

मित्र डि गुरुङको सम्पादन, सुदीप बरालको छायांकन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी कबिराज गहतराजले गरेका छन् ।  

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro