site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विगतको कार्यक्रमलाई तलको माथि गरिएको छ : परियार 
Sarbottam CementSarbottam Cement

काठमाडौं। प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नीति तथा कार्यक्रम विगतकै निरन्तरता भएको टिप्पणी गरेका छन् । 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रममा उनले पहिलेको कार्यक्रम तलको माथि पारिएको आरोप लगाए । 

Prabhu Bank
Agni Group
NIC Asia

“प्रारम्भमा हेर्दा ठोस कुरा केहि पनि आएको छैन । आउने दिनमा यसमा घनिभूत छलफल त हुँदैछन् । आर्थिक संकटलाई ठोस रूपमा हेर्नगरी आएको छैन,” उनले भने ।  

उनले विगतका कार्यक्रमलाई दायाँवायाँ गरिएको समेत आरोप लगाए ।  “विगतकाभन्दा केही छैन । दायाँको बायाँ तलको माथि दाया बायाँ उस्तै हो ,” परियारको टिप्पणी छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय