site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वतः समायोजन हुने व्यवस्था गरिने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेट्रोलियम पर्दाथको मूल्य प्रणालीलाई अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वत समायोजन हुने व्यवस्था गरिने बताएका छन् ।

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आगामी वर्ष उक्त प्रणालीको सुरूवात गर्ने बताए ।   

“पेट्रोलियम पाइप लाइन विस्तारका साथै न्यूनतम अवधिको भण्डारण गृह निर्माणलाई निरन्तरता दिइने छ,” उनले भने, “पेट्रोलियम पर्दाथको मूल्य प्रणालीलाई अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वत समायोजन हुने व्यवस्था गरिने छ ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय