site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
इटहरीमा खुल्यो पाँचतारे होटल ‘सोल्टी वेस्टेन्ड’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुनसरीको धरान रोडस्थित सुविधा सम्पन्न पाँच तारे होटल सञ्चालनमा आएको छ । गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा पाँचतारे होटल सोल्टी सञ्चालनमा ल्याइएको हो ।

lobby1684388721.JPG

Prabhu Bank
Agni Group
NIC Asia

दुई अर्ब लगानीमा बनेको होटल बुधबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । यो होटल इटहरी चोकदेखि धरानतर्फ रहेको छ । यो होटल पूर्वकै पहिलो अत्याधुनिक होटल भएको सञ्चालकको दाबी छ ।

होटलमा ८० वटा कोठा, एकहजार अटाउन सक्ने पाँचवटा ब्याङ्क्वेट हल, तीनवटा रेस्टुरेन्ट, स्पा, साउना बाथलगायतको सुविधा छ । व्यवस्थापक यादव पाण्डेका अनुसार मोरङ सुनसरी क्षेत्रको पहिलो पाँचतारे होटलले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्नेछ ।

Global Ime bank

hotelroom1684388720.JPG

सात सयजना अटाउने हल, स्वीमिङ पूल, स्पालगायतले पर्यटकलाई लोभ्याउने उनको भनाइ छ ।  सोल्टीको पूर्वमा खुलेको पहिलो आउटलेट हो भने नेपालमा चौथो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC