site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
असल ऋणीले ऋण तिर्ने अवधि तीन महिना थप गर्न पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । चैत मसान्तमा असल वर्गमा वर्गीकरण भएका ऋणीहरूलाई नेपाल राष्ट्र बैंकले राहत दिएको छ ।

राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरूलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै हर्जाना तथा शुल्क नलाग्ने गरी तीन महिना ऋण तिर्ने अवधि थप गर्न पाउने व्यवस्था गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

असार मसान्तभित्र यस्ता ऋणीले असोजसम्मका लागि म्याद थप गर्न सक्ने छन् ।

त्यस्तै, मौद्रिक नीतिको तेस्रो त्रैमासासिक समीक्षामा व्यवस्था गरेको ७.५ प्रतिशत बैंकदर पनि यो निर्देशन जारी भएसँगै लागु भएको छ ।

Global Ime bank

यसअघि बैंकदर ८.५ प्रतिशत थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC