site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मदन र जीवराजलाई सम्झदै ओलीले भने– देशलाई थप विग्रन नदिन सचेत भएर अघि बढौं 
फाइल तस्बिर
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई थप विग्रन नदिन सचेत भएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । मदन भण्डारी र जीवराज आश्रितलाई सम्झिँदै ओलीले मदन भण्डारीका विचारको सान्दर्भिकतालाई बुझ्न आवश्यक रहेको बताएका छन् । 

“आज जेठ ३ गते, जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस । यस पीडादायी दिनमा हामीले जननेता भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमाएका थियौं,” ओली भन्छन्, “श्रद्धेय मदन–आश्रितप्रति म अत्यन्तै श्रद्धाभावपूर्ण उच्च सम्मान अर्पण गर्दछु ।” 

जननेता मदन भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न र समाजमा आदर्शको महत्त्व हुन्छ भन्ने कुरालाई मनन गरेर देशलाई थप विग्रन नदिन सचेत भएर अघि बढ्न आलीले आग्रह गरेका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro