site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घरजग्गा व्यवसायलाई राज्यले उपेक्षा गरेको गुनासो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले यस क्षेत्रलाई उपेक्षा गरिएको गुनासो गरेका छन् । १०औँ हजार व्यवसायी र खर्बौँ रुपैयाँ लगानी भएको क्षेत्रलाई राज्यले उपेक्षा गरेको उनको भनाइ छ ।

मंगलबार काठमाडौंमा आयोजित ‘मुलुकको आर्थिक वृद्धिमा घरजग्गा क्षेत्रको सम्भावना’ विषयक्त कार्यशाला गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

घरजग्गा व्यवसायीलाई कसरी आर्थिक विकासमा जोड्न सकिन्छ भन्ने विशेषमा सरकारले सोच्नुपर्नेमा उनले जोड दिए ।

घरजग्गा व्यवसायीले सरकारलाई २५ प्रतिशत कर बुझाउने गरेको उनले उल्लेख गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय