site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
साझाका बिजुलीबस पाटनदेखि जोरपाटीसम्म चल्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साझा यातायातका बिजुली बस अब पाटनढोका–रत्नपार्क हुँदै जोरपाटीसम्म चल्न थालेका छन् । सोमबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो सेवा आरम्भ गरेका हुन् ।

“चीनको सीएचटीसी कम्पनीबाट निर्मित ब्याट्रीबाट चल्ने ४० बस अन्तर्राष्ट्रिय प्रतिष्पर्धात्मक सार्वजनिक खरिद ऐन अन्तर्गत ल्याइएका हुन्,” साझाले विज्ञप्तिमार्फत् भनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले स्वदेशी इन्धन प्रयोग तथा सार्वजनिक यातायातलाई सुलभ र मर्यादित बनाउन बिजुली बस अपरिहार्य भएको बताएका थिए ।

s11684155779.JPG

Global Ime bank

s21684155779.JPG

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय