site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
काठमाडौंमा आजदेखि तीनदिने जापानी ‘फुड इभेन्ट’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा जापानी परिकार उपलब्ध गराउँदै आएको इजाकाया हेक्काइडोले काठमाडैंमा तीनदिने ‘फुड इभेन्ट’को आयोजना गरेको छ ।

मे १० अर्थात् आजदेखि तीनसम्म आमनागरिकका लागि खाना कार्यक्रमको आयोजना गरेको हो । काठमाडौंको र्याडिसन होटेलमा साँझ साढे ६ बजेदेखि दुई घण्टाका लागि फुड इभेन्ट चल्ने रेस्टुरेन्टले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जापानी र नेपाली खाना संस्कृति आदानप्रदान गर्न र एकसाथ बसेर खाने वातावरणका रूपमा कार्यक्रम आयोजना गरिएको रेस्टुरेन्टको भनाइ छ ।

रेस्टुरेन्टका अनुसार सीमित संख्यामा मात्रै सहभागी हुने गरी आयोजना गरिएको हुँदा इभेन्ट सामेल हुन अग्रीम बुक गर्नसकिन्छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय