बाह्रखरी फोटो
काठमाडौं । किराँत समुदायका मानिस शनिबार काठमाडौंको टुँडिखेलमा भेला भएर साकेला सिली नाचेका छन् । उभौली पर्वका अवसरमा साकेला सिली नाचिएको हो ।
प्रकृतिलाई खुसी पार्न तथा हरेक वर्ष बाली लगाउने समयमा यो पर्व मनाइने गरिन्छ । १० दिनसम्म मनाइने यो पर्वअन्तर्गत शनिबार परम्परागत वेशभूषामा सजिएर साकेला सिली नाचिएको थियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० २०:५९
प्रतिक्रिया दिनुहोस्