site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दै, ९ महिनामा सवा ६७ अर्ब बाहिरियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विदेशमा पढ्न जाने विद्यार्थीहरूले चैत मसान्तसम्म सवा ६७ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान वित्तीय तथ्यांकअनुसार विदेश पढ्न जाने विद्यार्थीले चैत मसान्तसम्म ६७ अर्ब १९ करोड रुपैयाँ बाहिर लगेका हुन् ।

गत वर्ष सोही अवधिमा विदेश पढ्न जाने विद्यार्थीले ४३ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय