काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भष्ट्रचारविरुद्ध विवेकशील साझा युवा संघले खबरदारी गरेको छ । काठमाडौंस्थित माइतीघरमा भेला भएका युवाहले प्लेकार्डसहित भीआईपी अपराधीलाई पक्राउ गर्न, मानव तस्कर र लुटेरालाई कारबाही गर्न माग गरेका छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com