site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘फिस्कल स्पेस’लाई टाइट देखाएर मौद्रिक उपकरणबाट अगाडि बढ्न खोज्नु गलत हो : स्वर्णिम वाग्ले
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले अर्थनीति टाइट भएको भन्दै मौद्रिक नीतिबाट अगाडि बढ्न खोजेको भन्दै यो गलत भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रि–बजेटमाथिको छलफलका क्रममा उनले अर्थनीतिबाट नै धेरै गर्न सकिने बताएका हुन् ।

“दिगो विकास र जलवायु परिवर्तनका कुरा आएका छन् । हिजो मैले अर्थमन्त्रीबाट सुनेँ– फिस्कल स्पेस अलिकति टाइट छ । मनिटरी उपकरणहरूबाट हामी अगाडि जान्छौँ भन्नुभयो, यो गलत हो । फिस्कल स्पेस खोज्न र सिर्जनशील हुन सक्ने हो भने व्यापक स्पेस अझै पनि छ,” उनले भने, “त्यसको लागि तपाईंले यही जलवायु परिवर्तनको मुद्दा र यही दिगो विकासको मुद्दाबाट नै अगाडि बढ्न सक्नुहुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

दशौँ लाखको हाराहारीमा रोजगारीका लागि विदेशिएको भन्दै त्यसलाई रोक्न यो बजेटले व्यवस्था गर्नुपर्ने पनि उनले बताए । छोटो समयमा ठूल्ठूला विकास गर्नुपर्ने भएकाले पनि आधार बनाउन पर्ने उनको भनाइ छ ।

डिजिटलाइजेसनको नाममा सामान्य काम पनि नभएको उनले बताए । त्यस्तै, आर्थिक वृद्धि र स्थायित्वको कुरा जायज भएपछि पहिलेदेखि नै यही कुरा उठान गर्न उचित नभएको उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय