site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नवप्रवर्तन, आविष्कार र अनुसन्धानमा लगानी बढाइने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नवप्रवर्तन, आविष्कार र अनुसन्धानमा लगानी बढाइने बताएका छन् । आइतबार आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले कृषि, सूचना प्रविधि, जलविद्युतलगायत तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमता उच्च भएका वस्तु र सेवाको विकास र निर्यात प्रबर्द्धन गरिने पनि बताए ।

महतले आधारभूत शिक्षामा सबै बालबालिको पहुँच पुर्‍याइने र प्राविधिक शिक्षामा जोड दिइने बताएका छन् ।

“उच्च शिक्षालाई उत्पादनमूलक र अनुसन्धानमूलक बनाइनेछ । नवप्रवर्तन, आविष्कार र अनुसन्धानमा लगानी बढाइने छ,” संसद्मा बोल्दै अर्थमन्त्री महतले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय