site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालले बोलेको विषयले गठबन्धन बैठकमा पायो प्रवेश
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा नेकपा (एकीकृत समानजवादी) का अध्यक्ष माधवकुमार नेपालको असन्तुष्टिपूर्ण अभिव्यक्तिले प्रवेश पाएको छ ।  आज बालुवाटारमा बसेको बैठकमा सुुर्खेतमा नेपालले दिएको अभिव्यक्तिबारे पनि छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

“माधवजीले बोल्नुभएको विषयमा कुरा भएको छ । माधवजीजले कुन सन्दर्भमा किन बोल्नुभयो भन्ने कुरा भएको छ । त्यसले एकखालको स्पष्टता भएको छ । नेताहले केही बोल्नुभएको भए पनि अहिलेको गठबन्धनमा कुनै प्रतिकुलता उत्पन्न सिर्जना हुँदैन भन्ने कुरा भएको छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

माधव नेपालले प्रचण्डलाई भने– घमण्ड छाड्नुस्, मोर्चा हावा खान सक्छ  

गठबन्धनसँग स्पष्ट बहुमत भएकाले त्यसमा कुनै तलमाथि हुने सम्भावना नरहेको उनको भनाइ छ । नेपालले आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली सरकारमा माओवादीले एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएका थिए । नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई घमण्डी नबन्न चेतावनी दिएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !