site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालले बोलेको विषयले गठबन्धन बैठकमा पायो प्रवेश

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा नेकपा (एकीकृत समानजवादी) का अध्यक्ष माधवकुमार नेपालको असन्तुष्टिपूर्ण अभिव्यक्तिले प्रवेश पाएको छ ।  आज बालुवाटारमा बसेको बैठकमा सुुर्खेतमा नेपालले दिएको अभिव्यक्तिबारे पनि छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

“माधवजीले बोल्नुभएको विषयमा कुरा भएको छ । माधवजीजले कुन सन्दर्भमा किन बोल्नुभयो भन्ने कुरा भएको छ । त्यसले एकखालको स्पष्टता भएको छ । नेताहले केही बोल्नुभएको भए पनि अहिलेको गठबन्धनमा कुनै प्रतिकुलता उत्पन्न सिर्जना हुँदैन भन्ने कुरा भएको छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

माधव नेपालले प्रचण्डलाई भने– घमण्ड छाड्नुस्, मोर्चा हावा खान सक्छ  

गठबन्धनसँग स्पष्ट बहुमत भएकाले त्यसमा कुनै तलमाथि हुने सम्भावना नरहेको उनको भनाइ छ । नेपालले आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली सरकारमा माओवादीले एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएका थिए । नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई घमण्डी नबन्न चेतावनी दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro