site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोइरी फरार अभियुक्त हुन्, बिरामी भनेर मजाक नगर : रवि लामिछाने
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी फरार अभियुक्त रहेको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा रविले फरार अभियुक्तलाई बिरामी भनेर करार नगर्नसमेत आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

"उहाँ बिरामी परेको होइन । फरार अभियुक्त हो । भाग्नुभएको अभियुक्त हो," रविले भने, "फरार अभियुक्तलाई बिरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठुलो मजाक केही हुँदैन । यो हास्यांपद श्रृङ्खला बन्द गरियोस् ।"

कोइरीको विषयलाई लिएर भएको सत्तापक्षका सांसदहरूको विरोधपछि प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय