site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीमाथि आक्रमण हुनेबारे गृहमन्त्रीलाई थाहा थियो, अब प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : बास्कोटा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा भएको आक्रमणको प्रयासबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् । 

आजको प्रतिनिधि सभा बैठकमा बास्कोटाले ओलीमाथि भएको आक्रमणको प्रयासबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पहिल्यै जानकारी भएको पनि दाबी गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“झापा घटनाको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ भन्ने माग गर्न चाहन्छु । गृहमन्त्रीले दिन सक्नुभएन,” उनले भने, “उहाँलाई थाहा हुँदाहुँदै रोकिएन । रक्षामन्त्रीलाई थाहा छ । कि झुटा बोल्नुपर्‍यो होइन भने भन्नुपर्छ यो कुरा थाहा छ ।”

माओवादीले पहिले नेवा भेटे नेवा भनेजस्तै जो भेटे सोही अनुसारको प्रदेश हुन्छ भनेको परिणामले आज माओवादीले कार्यकर्ता सम्हाल्न नसकेको उनको भनाइ छ । 

Global Ime bank

“हिजो धतुरो रोप्नुभएको थियो । आज सुन्तला फलेन सभामुख महोदय,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !