site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मासिक दशौँ अर्बको अनलाइन भुक्तानी हुन्छ : गभर्नर अधिकारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मासिक दशौँ अर्बको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत हुने गरेको बताएका छन् ।

काठमाडौंको गोकर्णमा शनिबार आयोजित बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा बोल्दै गर्भनर अधिकारीले यसले प्रविधिका क्षेत्रमा पनि महत्वपूर्ण सुधारको संकेत भएको बताए ।

उनले हाल कनेक्ट आईपीएसमार्फत मासिक ५० अर्बको र क्यूआरमार्फत मासिक २० अर्बको भुक्तानी भइरहेको बताए ।

"ई-कमर्स र डिजिटल पेमेन्टलाई सघाउ पुगोस् भनेर डलर कार्ड ल्याएका छौँ, धेरै मान्छेलाई फाइदा पुगेको छ," उनले भने ।

यस्तै, नेपालमा वैदेशिक लगानी भित्र्याउनका आवश्यक प्रक्रियासमेत डिजिटल माध्यममा ल्याइएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro