देश

काठमाडौं । समर्थगुरु सिद्धार्थ औलियाको उपस्थितिमा काठमाडौंमा ‘ध्यान योग शिविर’ आयोजना हुँदै छ । वैशाख २९ देखि ३१ गतेसम्म काठमाडौंको हिमालयन होटेलमा धर्मदृष्टि र ध्यान योगको आयोजना गरिएको हो ।
समर्थगुरु सिद्धार्थ औलियाको प्रत्यक्ष मार्गदर्शनमा हुने यस कार्यक्रममा सहभागीहरूले ध्यान योगका महत्त्वपूर्ण सिद्धान्तहरूलाई दैनिक जीवनमा कसरी समाहित गर्ने भन्ने बारेमा ज्ञान प्राप्त गर्नेछन् । यसले स्थायी आन्तरिक शान्ति र कल्याणलाई बढावा दिने विश्वास लिइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ २१:४८
प्रतिक्रिया दिनुहोस्