बाह्रखरी फोटो
1681904434.jpg)
काठमाडौं । बृहत् नागरिक आन्दोलनले मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको मुद्दामा ऐक्यबद्धता जनाउँदै 'मानव अधिकारका लागी मार्चपास' गरेको छ ।
बुधबार शान्तिबाटिकाबाट सुरु भएको मार्चपास नयाँ बानेश्वरसम्म पुगेको थियो । मार्चपासमा बृहत् नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौला, देशभरबाट आएका पीडितहरू सहभागी थिए ।
उनीहरूले प्रहरी दमनविरुद्ध लेखिएका प्लेकार्ड बोकेका थिए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० १७:२६
प्रतिक्रिया दिनुहोस्