site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाको बैठक स्थगित 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक स्थगित गरिएको छ ।

मंगलबार दिउँसो २ः३१ बजेका लागि तय गरिएको बैठक विशेष कारणले बस्न नसकेको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।

Argakhachi Cement Island Ad

राष्ट्रियसभाको अर्को बैठकको मिति तोकिएको छैन ।

341994010_1706085936476787_891473330954361882_n1681797276.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्