site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रेमिट्यान्स आय २५ प्रतिशतले वृद्धि
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाको अवधिमा सात खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको फागुन महिनासम्मको अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आय २५.३ प्रतिशतले वृद्धि भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय १.३ प्रतिशतले घटेको थियो राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई तीन लाख ५१ हजार ७६१ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई एक लाख ९२ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC