site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसी आक्रमणबाट युक्रेनमा चारजनाको मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । रुसी आक्रमणबाट युक्रेनमा चारजनाको ज्यान गएको छ । रुसी फौजले गरेको ड्रोन आक्रमणबाट किभ क्षेत्रको एक आवासीय क्षेत्रमा कम्तीका चारजनाको ज्यान गएको हो । 

रुसी फौजले युक्रनेका थुप्रै सहरमा नयाँ आक्रमण गरेको छ । 

युक्रेनी सेनाले पछिल्लो आक्रमणबारे कुनै प्रतिक्रिया जनाएको छैन । 

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले २० भन्दा धेरै 'हत्यारा ड्रोन'सहित मिसाइल पठाएको बताएका छन् । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro