site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रमेशकर्पको अनाथ बालबालिकालाई सहयोग
Tiktok banner adTiktok banner ad

काठमाडौं । रमेश कर्पोरेसनले तेस्रो वार्षिकोत्सव मनाएको छ । कम्पनीले प्रत्येक मार्च १८ तारिखमा स्थापना दिवस मनाउँदै आएको छ ।

यो वर्ष काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरी विशिष्ट र प्रभावकारी ढंगले मनाएको जनाइएको छ । रमेश कर्पोरेसनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा रमेश कर्पका सदस्यहरूले अनाथालयमा खाना र स्टेसनरीलगायत सामग्री वितरण गरेका थिए ।

रमेशकर्प नेपालको एक बहुआयामिक ठूला निजी उद्योग तथा व्यापारिक समूहमध्ये एक हो । जसले ‘फरवार्ड टुगेदर’को मूलदर्शनलाई बाँधिराखेको छ । ५० वर्ष पहिले हार्डवेयर व्यापार–व्यवसायका रूपमा यो कम्पनीको स्थापना गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro