site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवीन्द्र मिश्रलाई पुनः म्याद थप्न अदालतमा उपस्थित गराइयो 

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पुनः म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

उनलाई केहीबेरअघि उपस्थित गराइएको हो । उनीमाथि संगठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोप उनीमाथि लागेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro