site stats
प्रविधि
‘क्यान इन्फोटेक’ सुरु

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले आयोजना गरेको ‘क्यान इन्फोटेक’ सुरु भएको छ ।

आइतबार काठमाडौंमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २८ औँ संस्करणको उक्त प्रर्दशनीको उट्घाटन गरिन् । 

S.A.U
Agani Group

उक्त पर्दशनी २९ गतेसम्म चल्ने क्यान महासंघले जनाएको छ । प्रर्दशनीमा नयाँनयाँ विकास भएका प्रविधि प्रर्दशन गरिने क्यान महासंघका अध्यक्ष रणजित पोदारले बताए । 

प्रर्दशनीमा तीन लाख जनाले अवलोकन गर्ने अमुमान गरेको पोदारले बताए ।
 

Global bank

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय