बाह्रखरी फोटो
काठमाडौं । काठमाडौंको इचंगुमा विभिन्न फूलहरूको खेती गरिँदै आएको छ । गुलाफको खेती पनि गर्ने गरिन्छ ।
इचंगु फूल खेतीका लागि प्रख्यात मानिन्छ । काठमाडौंमा बिक्री गरिने धेरै फूलहरू इचंगुबाटै ल्याइने गरिन्छ ।
मंगलबार इचंगु पुग्दा कृषक र कामदार बारीमा फुलेका गुलाफका फूलहरू टिप्दै थिए । बोटबाट काटेर गुलाफ संकलन गर्दै थिए ।
यो वर्षको प्रयण दिवस नजिकिँदै छ । प्रणय दिवसमा गुलाफको फूलको धेरै माग हुने गरेको छ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९ १३:४१
प्रतिक्रिया दिनुहोस्