बाह्रखरी फोटो
काठमाडौं । श्री स्वस्थानी कथा तथा माधवनारायण व्रतको यो वर्षको अन्तिम दिन आज काठमाडौंको साँखुस्थित शाली नदीमा भीड छ । नदीमा स्नान गर्ने र माधवनारायणको दर्शन गर्ने श्रद्धालुको भीड लागेको हो ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म भक्तजन शाली नदीमा गई माधवनारायणको एक महिना कठोर व्रत बस्ने गर्छन् । यसै महिना घरघरमा श्री स्वस्थानीको कथा भन्ने चलन छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ १०:३४
प्रतिक्रिया दिनुहोस्