site stats
खेल
श्रेष्ठलाई फुलकन्ट्याक्ट करातेको मुुख्य प्रशिक्षण जिम्मेवारी
Agani Group
Global bank

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले काजिमान श्रेष्ठलाई फुलकन्ट्याक्ट करातेको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

राखेपले बिहीबार नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठलाई फुटकन्ट्याक्टको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

राखेपका सदस्यसचिवस्तरीय निर्णयले श्रेष्ठलाई तालिम तथा प्रशिक्षण विभागमा सरुवासहित प्रशिक्षण जिम्मेवारी सुम्पिएको हो ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १९:४८
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय