site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
श्रेष्ठलाई फुलकन्ट्याक्ट करातेको मुुख्य प्रशिक्षण जिम्मेवारी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले काजिमान श्रेष्ठलाई फुलकन्ट्याक्ट करातेको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

राखेपले बिहीबार नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठलाई फुटकन्ट्याक्टको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

राखेपका सदस्यसचिवस्तरीय निर्णयले श्रेष्ठलाई तालिम तथा प्रशिक्षण विभागमा सरुवासहित प्रशिक्षण जिम्मेवारी सुम्पिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
ICACICAC