site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सप्तरीमा तनाव : १० राउन्ड हवाई फायर
Ghorahi CementGhorahi Cement

सप्तरी । सप्तरीको रुपनीमा मंगलबार बिहान टिपरको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि स्थिति तानवग्रस्त बनेको छ ।

रुपनी गाउँपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा ना१क ८५४२ नम्बरको टिपरले सोही वडाका शंकर यादवकी १२ वर्षीया छोरी रीताकुमारी यादवलाई ठक्कर दिएको थियो । उनी विद्यालय गइरहेकी थिइन् ।

Agni Group

बालिकाको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि उनका आफन्त र स्थानीय आक्रोशित भई राजमार्ग अवरुद्ध पारेर प्रदर्शनमा उत्रिएका छन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १० राउन्ड हवाई फायर र आठ सेल अश्रुग्यास प्रहार गरेको छ । घटनास्थलमा प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंह नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC