site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुन प्रतितोला ९९ हजारभन्दा बढीमा कारोबार
Sarbottam CementSarbottam Cement

काठमडौं । स्थानीय बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार (आज) छापावाला सुनको मूल्य एक हजार रुपैयाँ वृद्धि भएको हो ।

बिहीबार प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तेजाबी सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९७ हजार ८०० रुपौयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १५ रूपयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा करोबार भएको छ । त्यस्तै हिजो प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC