अर्थ व्यवसाय
काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल विकास अपडेट सार्वजनिक गर्दै सोमबार विश्व बैंकले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ५.१ प्रतिशतले बढ्ने अनुमान गरेको हो ।
त्यस्तै, विश्व बैकले चालु आर्थिक वर्षमा नेपालको महँगी ५.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।
गत असोज २५ गते अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यो वर्ष ४.२ प्रतिशतले नेपालको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।
सरकाले चालु अर्थिक वर्षमा आठ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९ १५:३४
प्रतिक्रिया दिनुहोस्