site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
लागुऔषध र मोटरसाइकलसहित झापामा दुईजना पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । झापामा लागुऔषध र मोटरसाइकलसहित दुईजना पक्राउ परेका छन् । कमल गाउँपालिका वडा न.–३ केर्खाबाट अर्जुनधारा नगरपालिका–९ बस्ने २६ वर्षीय अजय माझी र २८ वर्षीय अर्जुन राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

मे ५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागेर जाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन १० ग्राम र १६ हजार ८५५ रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् । मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro