site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी निरीक्षक आधारभूत तालिम सम्पन्न
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औँ (पोस्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औँ) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा गृहमन्त्री खाँणले मुलुकमा शान्ति सुरक्षा स्थापना गर्ने, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्ने र ऐन, कानुनले निर्दिष्ट गरेका जिम्मेवारीलाई पालना गरी कानुनी राज्यको प्रत्याभूति निर्देशन दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेतृत्व विकास प्रहरी निरीक्षक तालिमको अभिन्न अंग रहेको चर्चा गर्दै प्रशिक्षार्थीहरूको नेतृत्व क्षमतालाई अभिवृद्धि गरी कठिन समयमा उपयुक्त निर्णय लिने मात्र नभई आफू मातहतका दर्जालाई उत्प्रेरित गरी तोकिएको जिम्मेवारी सम्पन्न गर्ने क्षमता प्रदान गरेको विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले ०७८ साउन १३ गतेदेखि सुरु गरिएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोस्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा १४ महिलासहित कुल १४६ प्रहरी निरीक्षक सहभागी भएको जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय