site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिहारअघि नै गुलजार काठमाडौं (फोटोफिचर)
SkywellSkywell

काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर, अहिले बजार डुल्दा अनि गुलजार देख्दा लाग्छ, तिहार आइसक्यो । काठमाडौंका बजार आजकाल गुलजार छन् । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरूमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बिमा कम्पनीहरू लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन् । धनमाथि धन कमियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । हेरौँ तिहारको पूर्वसन्ध्यामा न्युज एजेन्सी नेपालले कैद गरेका राजधानीमा तिहारको झिलिमिलीका केही दृश्य ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia


NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  ०९:२४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro