site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु
प्रतीकात्मक तस्बिर
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । अन्य पाँचजना घाइते भएका छन् ।

हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार गएराति चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो । उक्त पहिरोमा परी ज्यान गुमाउनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजाली बिक, ९ वर्षीया सुस्मिता विक, ५वर्षीया वसन्त विक रहेका परियारको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu