site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपाका सांसदले दिए विद्रोहको चेतावनी– को को छन् ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सत्ता गठबन्धत्रन छोडेर एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी जसपामा नेताहरु असन्तुष्ट भएका छन् । 

उनीहरुले पार्टीभित्र विद्रोहको तयारी गर्दै वैकल्पिक गठबन्धनको खोजी थालेका छन् । बहालवाला सांसद र निर्वाचित प्रदेश सांसदको टिकट काटिएपछि उनीहरु विकल्पको खोजीमा लागेका हुन् ।

Agni Group
NIC Asia

जसपाका आठ सांसद र १२ प्रदेशसभा सदस्यको टिकट खोसिने भएपछि विद्रोहको जोखिम बढेको उपेन्द्र यादव निकटकै एक नेताले बताए । 

उनले बहालवाला सांसद र प्रदेश सांसदकै टिकट काटिएकाले उनीहरुले पार्टी छोडेर गठबन्धन वा अर्को पार्टीबाट चुनाव लड्ने सम्भावना देखिएको उनको भनाई छ । 

Global Ime bank

“हरि नारायण चौधरी, राजकिशोर यादव, सुरेन्द्र चौधरीसहितका ८ जना सांसदको टिकट काटिएको छ, प्रदेशतर्फ १२ जना विधायकको टिकट काटिएको छ,” ती नेताले बाह्रखरीसँग भने, “त्यसकारण विद्रोह हुँदैन भन्न सकिने अवस्था छैन । तर, मैले नाम लिएका वा बहालवाला सांसद र बहालवाला विधायकहरु सबैले विद्रोह गर्छन् भन्ने मलाई लाग्दैन, तयारी भने हुँदैछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  ११:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu