site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एकजना गम्भीर
प्रतीकात्मक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

गए राति करिब ११ बजे ज२प ३८९४ नम्बर र प्रदेश २ ०२ ००५ प ५८०० नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुर्घटनामा गम्भीर घाइते भएका ५८०० नम्बरको मोटरसाइकल चालक स्थानीय २६ वर्षीय नसिब नदाफको उपचारका क्रममा जनकपुरधामस्थित गोदावरी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

घाइते भएका अर्को मोटरसाइकल चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लोहारपट्टीले जनाएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro