site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सवारी दुर्घटनामा एमाले युवा नेत्री चौधरीको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बुटवल । रुपन्देहीमा सवारी दुर्घटनामा परी नेकपा (एमाले)की युवा नेत्री झरना चौधरीको मृत्यु भएको छ ।

बडादसैँको दिन बुटवल घरमा टीका लगाएर बर्दघाट मामाघरमा टीका लगाउन जाने क्रममा रुपन्देहीको धकदईमा स्कुटर दुर्घटनामा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका–६ को सचिव र अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीको उपसचिव थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement