site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यसरी लगाए कलाकारले दसैँको टीका (तस्बिरहरू)
Sarbottam CementSarbottam Cement

काठमाडौं । दसैँको मुख्य दिन आज विजया दशमी । मान्यजनबाट टीका र आशीर्वाद थापेर मनाइएको छ । नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै विजया दशमीमा टीका लगाएर मनाइन्छ । 

साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटलाई उत्तम साइत तोकेको थियो । यही साइतमा कलाकारले पनि टीका लगाएर विजया दशमी मनाएका छन् । अधिकांश कलाकारले टीका लगाएको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement