site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भनाइ कठिन, बुझाइ झन् कठिन
Sarbottam CementSarbottam Cement

एक महिला र एक पुरुष एउटा यात्राको समयमा भेटिए । उनीहरू यसअघि पनि भेटिएका थिए ।

त्यो पुरुष एक कवि थियो । उसले ती महिलाको छेउमा बस्दै उनलाई खुसी बनाउने प्रयास गर्न थाल्यो । पुरुषसित केही अरू लेखकका र केही आफूले लेखेका रचनाहरू थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सुन्दा–सुन्दै ती महिला निदाइन् । एक ठाउँमा गाडीमा अचानक झट्का लाग्यो । महिलाको निद्रा टुट्यो ।

उनले भनिन्, “जोन र ह्वेलको कथा सुनाउने तिम्रो शैली मलाई खुब मन पर्यो ।”

Global Ime bank

“तर महोदया, मैले त एउटा पुतली र सेतो गुलाफको विषयमा आफैँले लेखेको कथा सुनाइरहेको थिएँ, तिनीहरू कसरी एकार्कासँग व्यवहार गर्दथे !,” त्यो पुरुषले झर्को मानेको स्वरमा भन्यो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement