site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बर्दियामा आफ्नै २० वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बर्दियामा आफ्नै छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । २० वर्षीय विवेक चौधरीको हत्या गरेको आरोपमा बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई प्रहरीले पक्राउ गरेको हो ।

लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विवेकको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–११ ईन्द्रपुरबाट पक्राउ गरिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement