site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आइएमई दसैँ अफरको चौथो हप्ताको विजेता बने वीरेन महतो र राजकुमार गुरुङ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आइएमईले आफ्ना ग्राहकलाई दसैँ अफर अन्तर्गत चौथो हप्ताको नतिजा सार्वजनिक गरेको छ । चाडवाड लक्षित ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको हो ।

कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमईमार्फत पैसा पठाउने सेवाग्राहीहरू वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता बनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले जनही २५ हजार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै सिर्जना राई, आरती शाह, राजकुमार कुशवार, शुकबहादुर राई, बेगम वि.क, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट भएका छन् । उनीहरुले प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल प्राप्त गर्ने छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय