site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजार बढी संक्रमित  
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज १३ गतेसम्म संक्रमितको संख्या २८ हजार १०९ र मृतकको संख्या ३८ पुगेको हो । 

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ९७५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, प्रदेश १ मा ८२९, मधेस प्रदेशमा ४१३, गण्डकीमा ६७७, लुम्बीनीमा ३ हजार १२५, कर्णालीमा २३८ र सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगी पुष्टि भएको छ । 

नेपालमा डेंगी संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको विज्ञहरु बताउँछन् । त्यसका लागि सरकारका सबै तह र जनस्तरबाट घर कार्यालय, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरुको जोड छ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय